परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने होइन र :अध्यक्ष, ओली काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनले एक–दुई दिनमा धारणा बनाउने बताएकाछन्। नेपाल बार एशोसिएसन सल्लाहकार समितिले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न सुझाव दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सडकका आवाजका भरमा आफूले राजीनामा नदिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्