छुटाउनै नहुने आजका प्रमुख ११ खबर काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। मंगलबार पार्टीको ७५३ पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै एमाले ओलीले न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्दन गरेको बताए। परमादेश एक जनाले नभई पाँचै जना न्यायाधीशले जारी गरेकाले सबैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्