सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह काठमाडौं । नेता प्रकाशमान सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर सिर्जना गर्ने र विभिन्न टुर्नामेण्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँने बताएका छन् । उनले यस्ता टुर्नामेण्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने र खेललाई बिस्तारै प्रोत्साहन गर्नेहरुको जमात बढेको पनि बताए । यो सिम्टन आइरहेको छ, यसलाई राम्रो मान्नुपर्छ।’ उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्