सर्वोच्च अदालत माथि खनिए ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो विकसित घटनाक्रमले अदालत सेटिङमा चलेको प्रष्ट भएको बताएका छन्। मंगलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले सर्वोच्च अदालतले नै संविधानको पालना नगरेको आरोप लगाए। अधिवक्ताले, बारको डेलिगेसनले इजलाश गठन गर्ने, धम्कीका भरमा इजलाशका सदस्य फेर्ने साथै, आफुले भनेजस्तो नभए न्यायधीशले इजलाश छाड्ने तमासा सेटिङ नै भएको उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्