सर्वोच्च अदालतको अशोभनीय गुटबन्दीमा फस्नु छैन:- अध्यक्ष,ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा आफुहरु नपस्ने बताएका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेकाे पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्