स्वदेशमै रोजगारी शृजनाका मुद्दा सरकारको प्राथमिकतामा कहिल्यै परेन- जोशी काठमाडौं। निकका अध्यक्ष कुश कुमार जोशीले विदेशमा नेपालीहरुले सिकेको सिप नेपालमै त्यो सिपको सदुपयोग गरै भने देश उद्यमशीलतामा अग्रसर हुनेथियो भनेका छन्। उनले भने निजि क्षेत्र सँग सरकारले सहकार्य गर्न खोज छ तर सरकारले कार्यन्वयन गर्ने पक्षमा एक्लै गर्ने गरेका छन्। नेपाल सरकारलाई जनताले तिरेको कर जनतालाई सास्ती हुदा त्यही पैसा जनतालाई त्यस पैसाको प्रयोग नहुदा बेरोजगार हुने गरेका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्