छुटाउनै नहुँने आजका प्रमुख ११ खबर काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको चुनाव एकै चरणमा चैत पहिलो साताभित्र गर्न सुझाब दिएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा मागेको छ। पाँचथरको सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु र ६१ जना घाइते भएका छन्। नेप्से परिसूचक ८७ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्