राहत र पुनस्र्थापनाको माग काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघले नेपाल सुदूरपश्चिम प्रदेशले बाढी पहिरो पीडित किसानहरुलाई क्षतिपूर्ति दिन माग गरेको छ। किसानहरुको वर्षभरी खाने अन्न बाढीले नष्ट गरेको अवस्थामा सामान्य राहत दिएर नपुग्ने क्षतिपूर्ति नै दिनुपर्ने महासंघका अध्यक्ष प्रकाशबहादुर थापाले बताए। किसानहरुको क्षतिको बृहत अध्ययन गरी यथार्थ तथ्यांकका आधारमा क्षतिपूर्ति दिनुपर्ने थापाले बताए। पीडित किसानको पीडालाई सामान्य राहतमा टार्न नहुने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्