सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सके देश अगाडी बढ्छ काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन्। विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्