शुभकार्यमा ‘प्रोप्स’को आकर्षण बढ्दो काठमाडौं। पछिल्लो समय शुभकार्यमा सजावटका लागि प्रोप्सको प्रयोेग बढ्दै गएको छ। शुभकार्य वा खुसीको पललाई यादगार र जीवन्त बनाउन यसको प्रयोग गर्ने गरिन्छ। यसले कुनै पनि खालका कार्यक्रमहरुलाई विषेश र आर्कषक देखाउन मद्दत गर्दछ। पहिले विदेशबाट आयात हुने गरेकोमा पछिल्लो समय स्वदेशमै यसको उत्पादन हुन थालेको छ। फुर्सदको सदुपयोग गर्दै उत्पादन गर्न र राम्रो आम्दानी पनि गर्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्