प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो, अब जितेर देखाउन् प्रचण्डले ? काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दावी गरेका छन्। आइतवार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौति समेत दिए। एमालेले टाँसिदिएको जुँगामा ताउ लगाइरहेको आरोप लगाउँदै ओलीले प्रचण्ड र माधवल नेपालको आफुहरुले जगाइदिएको जिकिर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्