मागेरै भए पनि बाढीपहिरो पीडितलाई सहयोग जुटाउँछौं : प्रधानमन्त्री काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।आइतबार प्रदेश-१ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्