छुटाउनै नहुने आजका प्रमुख खबरहरु काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खराव तत्वहरू बाहिरएपछि एमाले झनै एकढिक्का बनेको बताएका छन्। भैरहवा विमानस्थलमा राख्न साढे दुई अर्बको बुद्धमूर्ति रूपन्देही ल्याइएको छ। परराष्ट्रमन्त्री नारायण खड्काले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन्। कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन्। सुर्खेतको कट्कुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्