१० बुँदेलाई बेवास्ता गरे एमाले एकढिक्का रहन सक्दैन : रावल काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले १० बूँदे सहमतिलाई वेवास्ता गरे एमाले एकढिक्का रहन नसक्ने चेतावनी दिएका छन्। १० बुँदे एमाले एकताको आधार भएपनि कार्यान्वयन नभएको, त्यस विपरित दुई केन्दीय सदस्य नियुक्त गरिएको प्रति असन्तुष्टी जनाउँदै उनले बैठकमा लिखितरुपमा फरक मतसमेत दर्ता गराएका छन्। उनले सहमति कार्यान्वयन गर्नका लागि गठित कार्यदलबाट पनि राजीनामा दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्