काठमाडौं। न्यूरोड टीम (एनआरटी) सँग गोलरहित बराबरी खेलेपछि त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीले खेल नियन्त्रणमा राख्दै दबाब सिर्जना गरे पनि एनआरटीको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो। बराबरी खेले पनि त्रिभुवन आर्मी लिगको शीर्ष स्थानमा कायमै छ।
आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मीको १७ अंक छ, जुन दोस्रो स्थानको मछिन्द्रभन्दा एक अंकले माथि हो। दोस्रो स्थानको मछिन्द्रले १६ अंक जोडेको छ। साविक विजेता मनाङ मर्स्याङदी पनि समान १६ अंकका साथ तेस्रो स्थानमा छ।
जुनियर ओगुएन निकेन्गले रातो कार्डको सामना गरेपछि अन्तिम समय एनआरटी १० खेलाडीमा सीमित भएको थियो। इन्जुरी समयमा त्रिभुवन आर्मीका युद्ध शाहीलाई फाउल गरेपछि निकेन्गले दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेका थिए।
त्यसअघि ८८औं मिनेटमा त्रिभुवन आर्मीका सन्तोष तामाङलाई फाउल गरेपछि निकेन्गले पहिलो पहेँलो कार्डको सामना गरेका थिए। अन्तिम समयमा आर्मीले राम्रो स्थानमा दुई फ्री-किकको अवसर पाएकाे थियाे। तर, सन्तोषले त्यसलाई सदुपयोग गर्ने सकेनन्।
गत सिजन लिगको पुछारमा रहेको एनआरटी अहिले भने पाँचौं स्थानमा छ। एनआरटीको १२ अंक छ, जुन शीर्ष स्थानको त्रिभुवन आर्मी भन्दा पाँच अंकले मात्र पछाडि हो। खासमा एनआरटीको १४ अंक हो। तर, गत सिजन पुछारका रहेका कारण एनआरटीको दुई अंक घटाइएको हो।
आजै आठौं चरणको अन्तिम खेलमा संकटा क्लबले फ्रेण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। संकटा आठौं स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ।
" /> काठमाडौं। न्यूरोड टीम (एनआरटी) सँग गोलरहित बराबरी खेलेपछि त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीले खेल नियन्त्रणमा राख्दै दबाब सिर्जना गरे पनि एनआरटीको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो। बराबरी खेले पनि त्रिभुवन आर्मी लिगको शीर्ष स्थानमा कायमै छ।
आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मीको १७ अंक छ, जुन दोस्रो स्थानको मछिन्द्रभन्दा एक अंकले माथि हो। दोस्रो स्थानको मछिन्द्रले १६ अंक जोडेको छ। साविक विजेता मनाङ मर्स्याङदी पनि समान १६ अंकका साथ तेस्रो स्थानमा छ।
जुनियर ओगुएन निकेन्गले रातो कार्डको सामना गरेपछि अन्तिम समय एनआरटी १० खेलाडीमा सीमित भएको थियो। इन्जुरी समयमा त्रिभुवन आर्मीका युद्ध शाहीलाई फाउल गरेपछि निकेन्गले दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेका थिए।
त्यसअघि ८८औं मिनेटमा त्रिभुवन आर्मीका सन्तोष तामाङलाई फाउल गरेपछि निकेन्गले पहिलो पहेँलो कार्डको सामना गरेका थिए। अन्तिम समयमा आर्मीले राम्रो स्थानमा दुई फ्री-किकको अवसर पाएकाे थियाे। तर, सन्तोषले त्यसलाई सदुपयोग गर्ने सकेनन्।
गत सिजन लिगको पुछारमा रहेको एनआरटी अहिले भने पाँचौं स्थानमा छ। एनआरटीको १२ अंक छ, जुन शीर्ष स्थानको त्रिभुवन आर्मी भन्दा पाँच अंकले मात्र पछाडि हो। खासमा एनआरटीको १४ अंक हो। तर, गत सिजन पुछारका रहेका कारण एनआरटीको दुई अंक घटाइएको हो।
आजै आठौं चरणको अन्तिम खेलमा संकटा क्लबले फ्रेण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। संकटा आठौं स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ।
"> शीर्ष स्थानकाे त्रिभुवन आर्मी बराबरीमा रोकियो: Dekhapadhi
शीर्ष स्थानकाे त्रिभुवन आर्मी बराबरीमा रोकियो
काठमाडौं। न्यूरोड टीम (एनआरटी) सँग गोलरहित बराबरी खेलेपछि त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ।
आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मीको १७ अंक छ, जुन दोस्रो स्थानको मछिन्द्रभन्दा एक अंकले माथि हो। दोस्रो स्थानको मछिन्द्रले १६ अंक जोडेको छ। साविक विजेता मनाङ मर्स्याङदी पनि समान १६ अंकका साथ तेस्रो स्थानमा छ।
जुनियर ओगुएन निकेन्गले रातो कार्डको सामना गरेपछि अन्तिम समय एनआरटी १० खेलाडीमा सीमित भएको थियो। इन्जुरी समयमा त्रिभुवन आर्मीका युद्ध शाहीलाई फाउल गरेपछि निकेन्गले दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेका थिए।
त्यसअघि ८८औं मिनेटमा त्रिभुवन आर्मीका सन्तोष तामाङलाई फाउल गरेपछि निकेन्गले पहिलो पहेँलो कार्डको सामना गरेका थिए। अन्तिम समयमा आर्मीले राम्रो स्थानमा दुई फ्री-किकको अवसर पाएकाे थियाे। तर, सन्तोषले त्यसलाई सदुपयोग गर्ने सकेनन्।
गत सिजन लिगको पुछारमा रहेको एनआरटी अहिले भने पाँचौं स्थानमा छ। एनआरटीको १२ अंक छ, जुन शीर्ष स्थानको त्रिभुवन आर्मी भन्दा पाँच अंकले मात्र पछाडि हो। खासमा एनआरटीको १४ अंक हो। तर, गत सिजन पुछारका रहेका कारण एनआरटीको दुई अंक घटाइएको हो।
आजै आठौं चरणको अन्तिम खेलमा संकटा क्लबले फ्रेण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। संकटा आठौं स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्