सरकारको काम सोचेजस्तो भएन : गगन थापा काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामगराई अपेक्षित नरहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गरेका हुन् ।कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने पिन बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्