बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सरकारले २ लाखसम्म दिने काठमाडौं । सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप रकम दिने निर्णय गरेको छ ।बुधबार आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्