अनुपम खेरले जब काभ्रेको अग्लो शिव प्रतिमा देखे काठमाडौं, । बलिउड कलाकार अनुपम खेर नाम्चेबाट काठमाडौं फर्कदै गर्दा जब काभ्रेको अग्लो शिव प्रतिमा देखे, उनले पाइलटलाई त्यसतर्फ हेलिकोप्टर मोड्न लगाए । हेलिकोप्टरले शिव प्रतिमालाई फन्को मार्यो । ट्वीटरमा उक्त भिडियो राखेर उनले लेखेका छन : शिवसँग सबैका लागि प्रार्थना गर्छु । ठूलो स्वरले भन्छु : ओम नम शिवाय !! जय भोलेनाथ !! नेपाल # उचाई ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्