नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको निर्णय नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको प्रवक्ता कृष्णबहादुर महरा निर्णय तालिकामा केही हेरफेर गरेको छ ।राष्ट्रिय सम्मेलन बाहेक अन्य कामहरु,पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म ,टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्