काठमाडौं। नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ मा परम्परागत स्वास्थ्य र आयुर्वेदलाई जगेर्ना गर्ने भनिए पनि यसलाई व्यवहारिक र व्यावसायिक बनाउन नसकिएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन्।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)ले शुक्रबार राजधानीमा आयोजना गरेको परम्परागत स्वास्थ्य सम्बन्धी राष्ट्रिय परामर्श बैठकमा यस्तो चिन्ता व्यक्त गरिएको हो।

परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति हुँदाहुँदै पनि यसको जगेर्ना, सम्वर्द्धन र प्रवर्द्धन गर्न नसक्दा अन्य विकसित मुलुकले यसको प्रतिलिपि अधिकार लिन लागेको भन्दै सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन्।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता एवम् प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष शरदराज वन्तले परम्परागत स्वास्थ्य टुङ्ग्याउन नसकिने मुद्दाको रूपमा रहिरहेको बताए।परम्परागत स्वास्थ्यको भेग धेरै रहेकाले यसको मापदण्ड बनाउन गाह्रो भएको र यसमा परम्परागत स्वास्थ्यकर्मी आफैले यसप्रति विश्वास जगाउनुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, “सहश्राब्दी विकास लक्ष्य र दीगो विकास लक्ष्यमा परम्परागत स्वास्थ्यका कुरा समावेश हुन नसकेको, राष्ट्रिय योजना आयोगका दस्तावेजहरूमा यो विषय नसमेटिएकाले सरोकारवालाहरू आफै संगठित भइ परम्परागत स्वास्थ्य प्रवद्र्धनको काम गर्नु आवश्यक छ।”

आयुर्वेद स्वास्थ्य विभागका महानिर्देशक वासुदेव उपाध्यायले आयुर्वेदिक स्वास्थ्य विभागले परम्परागत स्वास्थ्यकर्मीको परिचय खोल्ने प्रयास गरिरहेको र स्वास्थ्यकर्मी रजिस्टर हुनुपर्ने बताए।

स्थानीय तहमा दर्ता भएपछि परम्परागत स्वास्थ्यकर्मीको डाटावेस बनाउन सकिने र सोही अनुसार स्क्रिनिङ्ग गर्न सकिने उनले बताए।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले परम्परागत स्वास्थ्यकर्मीहरु नेपालको गहना भएको र नेपालका ५० प्रतिशत जनताहरुको पहिलो स्वास्थ्य सेवाको आधार रहेको बताए।
अहिले पनि केही रोग लाग्यो कि परम्परागत स्वास्थ्यकर्मी पहिलो सम्पर्क व्यक्ति हुने गरेको र उनीहरुको क्षमता अभिवृद्धि गर्न सके सवैको लागि स्वास्थ्यको पहुँच हुने बताए।

वनस्पति विभागका महानिर्देशक धनञ्जय पौडेलले परम्परागत स्वास्थ्य विश्वाससँगै संस्कृति पनि रहेको र यसैंको आधारमा वनस्पतिको संरक्षण गर्न सकिने बताए। परम्परागत स्वास्थ्यलाई वैज्ञानिक आधारसँग जोडिनु आवश्यक रहेको भन्दै उनले नेपालमा परम्परागत स्वास्थ्यकै कारण वनस्पतिको उपयोगका बारेमा लिपिवद्ध गर्न सकिने बताए।

" /> काठमाडौं। नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ मा परम्परागत स्वास्थ्य र आयुर्वेदलाई जगेर्ना गर्ने भनिए पनि यसलाई व्यवहारिक र व्यावसायिक बनाउन नसकिएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन्।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)ले शुक्रबार राजधानीमा आयोजना गरेको परम्परागत स्वास्थ्य सम्बन्धी राष्ट्रिय परामर्श बैठकमा यस्तो चिन्ता व्यक्त गरिएको हो।

परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति हुँदाहुँदै पनि यसको जगेर्ना, सम्वर्द्धन र प्रवर्द्धन गर्न नसक्दा अन्य विकसित मुलुकले यसको प्रतिलिपि अधिकार लिन लागेको भन्दै सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन्।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता एवम् प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष शरदराज वन्तले परम्परागत स्वास्थ्य टुङ्ग्याउन नसकिने मुद्दाको रूपमा रहिरहेको बताए।परम्परागत स्वास्थ्यको भेग धेरै रहेकाले यसको मापदण्ड बनाउन गाह्रो भएको र यसमा परम्परागत स्वास्थ्यकर्मी आफैले यसप्रति विश्वास जगाउनुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, “सहश्राब्दी विकास लक्ष्य र दीगो विकास लक्ष्यमा परम्परागत स्वास्थ्यका कुरा समावेश हुन नसकेको, राष्ट्रिय योजना आयोगका दस्तावेजहरूमा यो विषय नसमेटिएकाले सरोकारवालाहरू आफै संगठित भइ परम्परागत स्वास्थ्य प्रवद्र्धनको काम गर्नु आवश्यक छ।”

आयुर्वेद स्वास्थ्य विभागका महानिर्देशक वासुदेव उपाध्यायले आयुर्वेदिक स्वास्थ्य विभागले परम्परागत स्वास्थ्यकर्मीको परिचय खोल्ने प्रयास गरिरहेको र स्वास्थ्यकर्मी रजिस्टर हुनुपर्ने बताए।

स्थानीय तहमा दर्ता भएपछि परम्परागत स्वास्थ्यकर्मीको डाटावेस बनाउन सकिने र सोही अनुसार स्क्रिनिङ्ग गर्न सकिने उनले बताए।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले परम्परागत स्वास्थ्यकर्मीहरु नेपालको गहना भएको र नेपालका ५० प्रतिशत जनताहरुको पहिलो स्वास्थ्य सेवाको आधार रहेको बताए।
अहिले पनि केही रोग लाग्यो कि परम्परागत स्वास्थ्यकर्मी पहिलो सम्पर्क व्यक्ति हुने गरेको र उनीहरुको क्षमता अभिवृद्धि गर्न सके सवैको लागि स्वास्थ्यको पहुँच हुने बताए।

वनस्पति विभागका महानिर्देशक धनञ्जय पौडेलले परम्परागत स्वास्थ्य विश्वाससँगै संस्कृति पनि रहेको र यसैंको आधारमा वनस्पतिको संरक्षण गर्न सकिने बताए। परम्परागत स्वास्थ्यलाई वैज्ञानिक आधारसँग जोडिनु आवश्यक रहेको भन्दै उनले नेपालमा परम्परागत स्वास्थ्यकै कारण वनस्पतिको उपयोगका बारेमा लिपिवद्ध गर्न सकिने बताए।

"> परम्परागत स्वास्थ्यको प्रतिलिपि विकसित मुलुकले लिन सक्छन्, जोगाउने प्रयास भएनः सरोकारवाला: Dekhapadhi
परम्परागत स्वास्थ्यको प्रतिलिपि विकसित मुलुकले लिन सक्छन्, जोगाउने प्रयास भएनः सरोकारवाला

प्रतिक्रिया दिनुहोस्