फुटबल यु–२३ तयारी काठमाडौं।अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने टोली भोलि ताजाकिस्तान प्रस्थान गर्ने जनाएको छ।सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।प्रशिक्षक महर्जनले छोटो तयारीका बावजुद पनि नेपाली टोलीले बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्