अलमुताइरीको आक्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’ काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्