इतिहास रच्दै नेपाल, प्रतीक्षा अब राती ९ बजेको काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्