छुटाउनै नहुने आजका मुख्य १२ खबर काठमाडौं। कास्कीको पर्यटकीय गाउ घान्द्रुकमा जिप दुर्घटना हुँदा दशैं बिदा मनाउन हिँडेका ८ जनाको मृत्यु भएको छ। ५ दिनमा करिब ६ लाखले काठमाडौं उपत्यका छाडेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। मोतीपुर घटनाका मृतकका परिवारलाई प्रदेश सरकार १ लाख दिने भएको छ। मोरङमा दिनदहाडै बैंक लुट्ने प्रयास गर्ने ३ जना लुटेरा पक्राउ परेका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्