भरत खवासले दिए आफ्नो टिमलाई अग्रीम जितका लागि शुभकामना काठमाडौं। साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसै क्रममा राष्ट्रिय फुटबल खेलाडी भरत खवासले टोलीलाई शुभकामना सन्देश दिएका छन्।नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्