काठमाडौं। इर्लिङ ब्राउट हालान्डले युरोपियन फुटबलमा शानदार आरोहण गर्नेक्रममा  गएराती थप दुई गोल गरेपछि बोरूसिया डर्टमण्डले कोलोनमाथि ५–१ को शानदार विजय हासिल गरेको छ।

यससँगै हालान्ड जर्मन बुन्डेसलिगाको पहिलो दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन्। नर्वेका युवा खेलाडी हालान्ड कोलोनविरुद्ध ६५ मिनेटमा मैदान छिरेका थिए। मैदान छिरेको १२औं मिनेटमै हालान्डले गोल गरे। उनले दोस्रो गोल खेल सकिन तीन मिनेट बाँकी छदाँ गरेका हुन्।

हालान्डले अग्सबर्गविरुद्ध पनि ५६औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। गएराती उनले पहिलो गोल रिबाउन्डमा प्राप्त बलमा गरे। राफेल गुएरेरोले हानेको बल कोलोनका गोलकिपर टीमो होर्नले राम्रो नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा आएको बललाई हालान्डले पोष्टको दिशा दिएका हुन्।

दोस्रो गोल भने उनले मोहम्मद दाउदले दिएको पासलाई नियन्त्रणमा लिर्दै विपक्षी गोलकिपरलाई कटाएर हानेका थिए।

हालान्ड अहिले १९ वर्षका भए। उनले साल्जबर्गबाट २२ खेल २८ गोल गरिसकेका छन्। जसमध्ये च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन्। उनी यसै महिना १ करोड ७० लाख पाउण्डमा डर्टमण्डसँग अनुबन्ध भएका हुन्। उनले जारी सिजन दुई क्लबबाट औसत ४६ मिनेटमा ३३ गोल गरिसकेका छन्।

दुबै खेलमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिदै पाँच गोल गरेका हालान्ड अर्को शनिबार युनियन बर्लिनविरुद्ध पहिलो रोजाईमा खेल्छनु त?

‘चोटका कारण उनले डिसेम्बरमा ट्रेनिङ गरेनन्। त्यसैले हामी उनीप्रति सचेत छौं,’ डर्टमण्डका प्रशिक्षक लुसिएन फाभ्रेले भने, ‘पहिलो राजाईमा खेल्न उनी तयार भइसकेका छैनन्। उनका लागि हाम्रो योजना छ।’

हालान्डले गोल गर्नुअघि गुएरेरोले पहिलो मिनेटमै डर्टमण्डलाई अग्रता दिएका थिए। २९औं मिनेमा कप्तान मार्को रियसले अग्रता दोब्बर बनाए। रियसकै पासमा इङ्ल्यान्डका जाडोन सान्चोले अर्को गोल थपे। ६४औं मिनेटमा मार्क उथले गरेको गोल कोलोनकाल लागि सान्त्वना बन्यो।

" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डले युरोपियन फुटबलमा शानदार आरोहण गर्नेक्रममा  गएराती थप दुई गोल गरेपछि बोरूसिया डर्टमण्डले कोलोनमाथि ५–१ को शानदार विजय हासिल गरेको छ।

यससँगै हालान्ड जर्मन बुन्डेसलिगाको पहिलो दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन्। नर्वेका युवा खेलाडी हालान्ड कोलोनविरुद्ध ६५ मिनेटमा मैदान छिरेका थिए। मैदान छिरेको १२औं मिनेटमै हालान्डले गोल गरे। उनले दोस्रो गोल खेल सकिन तीन मिनेट बाँकी छदाँ गरेका हुन्।

हालान्डले अग्सबर्गविरुद्ध पनि ५६औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। गएराती उनले पहिलो गोल रिबाउन्डमा प्राप्त बलमा गरे। राफेल गुएरेरोले हानेको बल कोलोनका गोलकिपर टीमो होर्नले राम्रो नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा आएको बललाई हालान्डले पोष्टको दिशा दिएका हुन्।

दोस्रो गोल भने उनले मोहम्मद दाउदले दिएको पासलाई नियन्त्रणमा लिर्दै विपक्षी गोलकिपरलाई कटाएर हानेका थिए।

हालान्ड अहिले १९ वर्षका भए। उनले साल्जबर्गबाट २२ खेल २८ गोल गरिसकेका छन्। जसमध्ये च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन्। उनी यसै महिना १ करोड ७० लाख पाउण्डमा डर्टमण्डसँग अनुबन्ध भएका हुन्। उनले जारी सिजन दुई क्लबबाट औसत ४६ मिनेटमा ३३ गोल गरिसकेका छन्।

दुबै खेलमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिदै पाँच गोल गरेका हालान्ड अर्को शनिबार युनियन बर्लिनविरुद्ध पहिलो रोजाईमा खेल्छनु त?

‘चोटका कारण उनले डिसेम्बरमा ट्रेनिङ गरेनन्। त्यसैले हामी उनीप्रति सचेत छौं,’ डर्टमण्डका प्रशिक्षक लुसिएन फाभ्रेले भने, ‘पहिलो राजाईमा खेल्न उनी तयार भइसकेका छैनन्। उनका लागि हाम्रो योजना छ।’

हालान्डले गोल गर्नुअघि गुएरेरोले पहिलो मिनेटमै डर्टमण्डलाई अग्रता दिएका थिए। २९औं मिनेमा कप्तान मार्को रियसले अग्रता दोब्बर बनाए। रियसकै पासमा इङ्ल्यान्डका जाडोन सान्चोले अर्को गोल थपे। ६४औं मिनेटमा मार्क उथले गरेको गोल कोलोनकाल लागि सान्त्वना बन्यो।

"> हालान्डको शानदार आरोहण: Dekhapadhi
हालान्डको शानदार आरोहण
काठमाडौं। इर्लिङ ब्राउट हालान्डले युरोपियन फुटबलमा शानदार आरोहण गर्नेक्रममा  गएराती थप दुई गोल गरेपछि बोरूसिया डर्टमण्डले कोलोनमाथि ५–१ को शानदार विजय हासिल गरेको छ।

यससँगै हालान्ड जर्मन बुन्डेसलिगाको पहिलो दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन्। नर्वेका युवा खेलाडी हालान्ड कोलोनविरुद्ध ६५ मिनेटमा मैदान छिरेका थिए। मैदान छिरेको १२औं मिनेटमै हालान्डले गोल गरे। उनले दोस्रो गोल खेल सकिन तीन मिनेट बाँकी छदाँ गरेका हुन्।

हालान्डले अग्सबर्गविरुद्ध पनि ५६औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। गएराती उनले पहिलो गोल रिबाउन्डमा प्राप्त बलमा गरे। राफेल गुएरेरोले हानेको बल कोलोनका गोलकिपर टीमो होर्नले राम्रो नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा आएको बललाई हालान्डले पोष्टको दिशा दिएका हुन्।

दोस्रो गोल भने उनले मोहम्मद दाउदले दिएको पासलाई नियन्त्रणमा लिर्दै विपक्षी गोलकिपरलाई कटाएर हानेका थिए।

हालान्ड अहिले १९ वर्षका भए। उनले साल्जबर्गबाट २२ खेल २८ गोल गरिसकेका छन्। जसमध्ये च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन्। उनी यसै महिना १ करोड ७० लाख पाउण्डमा डर्टमण्डसँग अनुबन्ध भएका हुन्। उनले जारी सिजन दुई क्लबबाट औसत ४६ मिनेटमा ३३ गोल गरिसकेका छन्।

दुबै खेलमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिदै पाँच गोल गरेका हालान्ड अर्को शनिबार युनियन बर्लिनविरुद्ध पहिलो रोजाईमा खेल्छनु त?

‘चोटका कारण उनले डिसेम्बरमा ट्रेनिङ गरेनन्। त्यसैले हामी उनीप्रति सचेत छौं,’ डर्टमण्डका प्रशिक्षक लुसिएन फाभ्रेले भने, ‘पहिलो राजाईमा खेल्न उनी तयार भइसकेका छैनन्। उनका लागि हाम्रो योजना छ।’

हालान्डले गोल गर्नुअघि गुएरेरोले पहिलो मिनेटमै डर्टमण्डलाई अग्रता दिएका थिए। २९औं मिनेमा कप्तान मार्को रियसले अग्रता दोब्बर बनाए। रियसकै पासमा इङ्ल्यान्डका जाडोन सान्चोले अर्को गोल थपे। ६४औं मिनेटमा मार्क उथले गरेको गोल कोलोनकाल लागि सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्