आज दिनभरका मुख्य खबरहरु, मात्र ९० सेकेण्डमा काठमाडौं। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक नेकपा एमालले बहिस्कार गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गाउँ गाउँमा केपी ओलीको आतंक रहेको टिप्पणी गरेका छन्। नेकपा एमाले नेता रामबहादुर थापाले जननेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ विचार अब सिद्धान्त भइसकेको दावी गरेका छन्। एमाले विधान महाधिवेशनको तयारी पुरा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्