म्याग्दी ।  बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका–२ स्थित लभ्लीहिलमा पर्यटकको आगमन सहज बनाउन र बढाउन बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको पदमार्गको उद्घाटन आइतबार प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले गरे । बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा ७४ लाख ७३ हजार ६०९ रुपैयाँ खर्च भएको छ ।

पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समितिले २९ लाख, ८९ हजार ४४४ रुपैयाँ, बेनी नगरपालिकाको ३७ लाख ३६ हजार ८०५ रुपैयाँ र म्याग्दी उद्योग वाणिज्य सङ्घले सात लाख ४७ हजार ३६० रुपैयाँ लगानी गरेको पदमार्ग निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सुनिता केसीले जानकारी दिइन् ।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निर्माण गरिएको पदमार्गमा रेलिङसमेत निर्माण गरिएको छ । यो परियोजनाले जिल्लामा लगानीको ढोका खुलेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताए ।

" /> म्याग्दी ।  बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका–२ स्थित लभ्लीहिलमा पर्यटकको आगमन सहज बनाउन र बढाउन बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको पदमार्गको उद्घाटन आइतबार प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले गरे । बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा ७४ लाख ७३ हजार ६०९ रुपैयाँ खर्च भएको छ ।

पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समितिले २९ लाख, ८९ हजार ४४४ रुपैयाँ, बेनी नगरपालिकाको ३७ लाख ३६ हजार ८०५ रुपैयाँ र म्याग्दी उद्योग वाणिज्य सङ्घले सात लाख ४७ हजार ३६० रुपैयाँ लगानी गरेको पदमार्ग निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सुनिता केसीले जानकारी दिइन् ।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निर्माण गरिएको पदमार्गमा रेलिङसमेत निर्माण गरिएको छ । यो परियोजनाले जिल्लामा लगानीको ढोका खुलेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताए ।

">   लभ्लीहिल पुग्न पक्की पदमार्ग बन्यो: Dekhapadhi
लभ्लीहिल पुग्न पक्की पदमार्ग बन्यो
म्याग्दी ।  बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका–२ स्थित लभ्लीहिलमा पर्यटकको आगमन सहज बनाउन र बढाउन बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको पदमार्गको उद्घाटन आइतबार प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले गरे । बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा ७४ लाख ७३ हजार ६०९ रुपैयाँ खर्च भएको छ ।

पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समितिले २९ लाख, ८९ हजार ४४४ रुपैयाँ, बेनी नगरपालिकाको ३७ लाख ३६ हजार ८०५ रुपैयाँ र म्याग्दी उद्योग वाणिज्य सङ्घले सात लाख ४७ हजार ३६० रुपैयाँ लगानी गरेको पदमार्ग निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सुनिता केसीले जानकारी दिइन् ।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निर्माण गरिएको पदमार्गमा रेलिङसमेत निर्माण गरिएको छ । यो परियोजनाले जिल्लामा लगानीको ढोका खुलेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्