किन आवश्यक छ इन्टरनेट सुरक्षा ? इन्टरनेटले हामीलाई धेरै अवसरहरू प्रदान गरेको छ । साथै, दुव्र्यवहार, शोषण तथा हिंसाको जोखिम पनि बढेको छ। इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्नु आवश्यक हुन्छ। साथै अन्य व्यक्तिसँग के कुरा आदानप्रदान गर्ने तर्फ सचेत रहनु पर्छ र एकअर्कालाई सहयोग गर्नु पर्दछ। इन्टरनेटको सुरक्षित प्रयोग गर्न तथा आवश्यक निर्णय लिनको लागि सहयोग
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्