घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ। नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको बताएका छन्। उनले युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको बताए। कप्तान मल्लले प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईले टोलीमा राम्रो छाप परेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्