काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले पुरुषतर्फ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि उचालेको हो।

तीन भारतीय खेलाडी तथा भारतीय सेनाका नेपाली खेलाडी समावेश गरेको हेल्प नेपालले एपीएफलाई २५–१७, २५–१४, २५–२१ को सेटमा हरायो। हेल्प नेपालले गत वर्ष पनि प्रतियोगिता खेल्ने जनाएको थियो तर, खेलाडी विवादका कारण अन्तिम समयमा नाम फिर्ता लिएको थियो।

हेल्प नेपालले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो भने एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

जितसँगै हेल्प नेपालले दुई लाख रूपैयाँ पुरस्कार जित्यो। उप–विजेता बनेको एपीएफले एक लाख रूपैयाँ हात पा¥यो। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले ५० हजार रूपैयाँ जित्यो।

त्रिभुवन आर्मीले आजै सम्पन्न खेलमा पुलिस क्लबलाई ३–० को सेटमा हराएको हो। त्रिभुवन आर्मीले २५–१८, २५–१८, २५–२० को सेटमा जितेको हो।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ। एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो।

पुरुषतर्फ ११ र महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका अमित सर्वोेत्कृष्ट खेलाडी घोषित भए।

महिलाको विधागततर्फ न्यू डायमन्डकी प्रतिभाले उत्कृष्ट सर्भर पनि घोषित भइन्। एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, विनिता बुढाथोकी उत्कृष्ट सेटर, महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। त्रिभुवन आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर र न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भए।

पुरुषतर्फ त्रिभुवन आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षेत्री उत्कृष्ट ब्लकर, विकास कुमार उत्कृष्ट सेटर र स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, विजय थापा उत्कृष्ट सर्भर घोषित भए।

सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधिसहित २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रूपैयाँ प्राप्त गरे।

" /> काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले पुरुषतर्फ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि उचालेको हो।

तीन भारतीय खेलाडी तथा भारतीय सेनाका नेपाली खेलाडी समावेश गरेको हेल्प नेपालले एपीएफलाई २५–१७, २५–१४, २५–२१ को सेटमा हरायो। हेल्प नेपालले गत वर्ष पनि प्रतियोगिता खेल्ने जनाएको थियो तर, खेलाडी विवादका कारण अन्तिम समयमा नाम फिर्ता लिएको थियो।

हेल्प नेपालले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो भने एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

जितसँगै हेल्प नेपालले दुई लाख रूपैयाँ पुरस्कार जित्यो। उप–विजेता बनेको एपीएफले एक लाख रूपैयाँ हात पा¥यो। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले ५० हजार रूपैयाँ जित्यो।

त्रिभुवन आर्मीले आजै सम्पन्न खेलमा पुलिस क्लबलाई ३–० को सेटमा हराएको हो। त्रिभुवन आर्मीले २५–१८, २५–१८, २५–२० को सेटमा जितेको हो।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ। एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो।

पुरुषतर्फ ११ र महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका अमित सर्वोेत्कृष्ट खेलाडी घोषित भए।

महिलाको विधागततर्फ न्यू डायमन्डकी प्रतिभाले उत्कृष्ट सर्भर पनि घोषित भइन्। एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, विनिता बुढाथोकी उत्कृष्ट सेटर, महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। त्रिभुवन आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर र न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भए।

पुरुषतर्फ त्रिभुवन आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षेत्री उत्कृष्ट ब्लकर, विकास कुमार उत्कृष्ट सेटर र स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, विजय थापा उत्कृष्ट सर्भर घोषित भए।

सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधिसहित २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रूपैयाँ प्राप्त गरे।

"> एनभीए कपः पुरुषतर्फ हेल्प नेपाललाई उपाधि: Dekhapadhi
एनभीए कपः पुरुषतर्फ हेल्प नेपाललाई उपाधि
काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले पुरुषतर्फ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि उचालेको हो।

तीन भारतीय खेलाडी तथा भारतीय सेनाका नेपाली खेलाडी समावेश गरेको हेल्प नेपालले एपीएफलाई २५–१७, २५–१४, २५–२१ को सेटमा हरायो। हेल्प नेपालले गत वर्ष पनि प्रतियोगिता खेल्ने जनाएको थियो तर, खेलाडी विवादका कारण अन्तिम समयमा नाम फिर्ता लिएको थियो।

हेल्प नेपालले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो भने एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

जितसँगै हेल्प नेपालले दुई लाख रूपैयाँ पुरस्कार जित्यो। उप–विजेता बनेको एपीएफले एक लाख रूपैयाँ हात पा¥यो। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले ५० हजार रूपैयाँ जित्यो।

त्रिभुवन आर्मीले आजै सम्पन्न खेलमा पुलिस क्लबलाई ३–० को सेटमा हराएको हो। त्रिभुवन आर्मीले २५–१८, २५–१८, २५–२० को सेटमा जितेको हो।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ। एपीएफले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो।

पुरुषतर्फ ११ र महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गरेका थिए। महिलातर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका अमित सर्वोेत्कृष्ट खेलाडी घोषित भए।

महिलाको विधागततर्फ न्यू डायमन्डकी प्रतिभाले उत्कृष्ट सर्भर पनि घोषित भइन्। एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, विनिता बुढाथोकी उत्कृष्ट सेटर, महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। त्रिभुवन आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर र न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भए।

पुरुषतर्फ त्रिभुवन आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षेत्री उत्कृष्ट ब्लकर, विकास कुमार उत्कृष्ट सेटर र स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, विजय थापा उत्कृष्ट सर्भर घोषित भए।

सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधिसहित २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रूपैयाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्