दलसम्बन्धी अध्यादेश खारेज, अनी सरकार विस्तार यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नगरी मन्त्रिपरिषद्को विस्तार नहुने बताएका छन् । सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसंग कुरा गर्दै उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्