काठमाडौं। इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसनले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘राइटिङ बेष्ट कोलम’ विधामा खेलकुद पत्रकार प्रज्वल ओली शीर्ष तीनभित्र पर्न सफल भएका छन्। ओली काठमाडौं पोष्टका खेलकुद व्युरो प्रमुखसमेत हुन्।

३ माघमा हंगेरीको बुढापेष्टमा हुने अवार्ड कार्यक्रममा विजेताको घोषणा हुनेछ। बुढापेष्टमा हुने कार्यक्रममा आठ विधामा अवार्ड वितरण हुनेछ। त्यसमध्ये ‘राइटिङ बेष्ट कोलम’ विधामा नेपालका ओलीसँगै स्पेनका कार्लोस माटालानस र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक परेका छन्।

विश्वभरका १०८ देशका प्रतिस्पर्धीहरूबाट ओली शीर्ष तीनमा पर्न सफल भएका हुन्। १९ असारमा काठमाडौं पोष्टमा प्रकाशित ओलीको ‘राखेपमा २०० बढी खेलकुद संघहरू दर्ता छन् तर, त्यसमध्ये ५० संघ पनि सक्रिय छैनन्’ भन्ने समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको हो।

विजेताले आठ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ। दोस्रो हुनेले तीन हजार तथा तेस्रो हुनेले दुई हजार अमेरिकी डलर पुरस्कार जित्नेछन्। ओलीलाई आज नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामनासहित बिदाइ गरेको छ। ओली मञ्चका महासचिव हुन्।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले एआईपीएस अवार्डमा नेपालको उपस्थितिले नेपाली खेलुकद पत्रकारितालाई दीर्घकालीनरूपमा फाइदा पुग्ने बताए। उनले ओलीको सफलताले सिंगो नेपाली खेलकुद पत्रकारिताले गर्व गर्ने मौका मिलेको बताए।

ओलीले शीर्ष तीनमा पर्नु आफ्नो लागि सुखद् र आश्चर्य भएको बताए। उनले आफ्नो मनोनयनबाट नयाँ पुस्तालाई अझ मिहिनेत गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

एआईपीएस एशियाका कोषाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले शीर्ष तीनमा पर्नु नै ठूलो सफलता भएको बताए।

बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्यले ओलीको सफलताले नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको बताए। उनले नेपालमा व्यावसायिक पत्रकारिताको अभाव खड्किरहेका बेला ओलीको सफलताले नयाँ पुस्तालाई उत्साह जगाएको धारणा राखे।

" /> काठमाडौं। इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसनले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘राइटिङ बेष्ट कोलम’ विधामा खेलकुद पत्रकार प्रज्वल ओली शीर्ष तीनभित्र पर्न सफल भएका छन्। ओली काठमाडौं पोष्टका खेलकुद व्युरो प्रमुखसमेत हुन्।

३ माघमा हंगेरीको बुढापेष्टमा हुने अवार्ड कार्यक्रममा विजेताको घोषणा हुनेछ। बुढापेष्टमा हुने कार्यक्रममा आठ विधामा अवार्ड वितरण हुनेछ। त्यसमध्ये ‘राइटिङ बेष्ट कोलम’ विधामा नेपालका ओलीसँगै स्पेनका कार्लोस माटालानस र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक परेका छन्।

विश्वभरका १०८ देशका प्रतिस्पर्धीहरूबाट ओली शीर्ष तीनमा पर्न सफल भएका हुन्। १९ असारमा काठमाडौं पोष्टमा प्रकाशित ओलीको ‘राखेपमा २०० बढी खेलकुद संघहरू दर्ता छन् तर, त्यसमध्ये ५० संघ पनि सक्रिय छैनन्’ भन्ने समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको हो।

विजेताले आठ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ। दोस्रो हुनेले तीन हजार तथा तेस्रो हुनेले दुई हजार अमेरिकी डलर पुरस्कार जित्नेछन्। ओलीलाई आज नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामनासहित बिदाइ गरेको छ। ओली मञ्चका महासचिव हुन्।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले एआईपीएस अवार्डमा नेपालको उपस्थितिले नेपाली खेलुकद पत्रकारितालाई दीर्घकालीनरूपमा फाइदा पुग्ने बताए। उनले ओलीको सफलताले सिंगो नेपाली खेलकुद पत्रकारिताले गर्व गर्ने मौका मिलेको बताए।

ओलीले शीर्ष तीनमा पर्नु आफ्नो लागि सुखद् र आश्चर्य भएको बताए। उनले आफ्नो मनोनयनबाट नयाँ पुस्तालाई अझ मिहिनेत गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

एआईपीएस एशियाका कोषाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले शीर्ष तीनमा पर्नु नै ठूलो सफलता भएको बताए।

बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्यले ओलीको सफलताले नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको बताए। उनले नेपालमा व्यावसायिक पत्रकारिताको अभाव खड्किरहेका बेला ओलीको सफलताले नयाँ पुस्तालाई उत्साह जगाएको धारणा राखे।

"> स्पोर्ट्स मिडिया अवार्डः ‘राइटिङ बेष्ट कोलम’को शीर्ष तीनमा खेलकुद पत्रकार ओली: Dekhapadhi
स्पोर्ट्स मिडिया अवार्डः ‘राइटिङ बेष्ट कोलम’को शीर्ष तीनमा खेलकुद पत्रकार ओली
काठमाडौं। इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसनले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘राइटिङ बेष्ट कोलम’ विधामा खेलकुद पत्रकार प्रज्वल ओली शीर्ष तीनभित्र पर्न सफल भएका छन्। ओली काठमाडौं पोष्टका खेलकुद व्युरो प्रमुखसमेत हुन्।

३ माघमा हंगेरीको बुढापेष्टमा हुने अवार्ड कार्यक्रममा विजेताको घोषणा हुनेछ। बुढापेष्टमा हुने कार्यक्रममा आठ विधामा अवार्ड वितरण हुनेछ। त्यसमध्ये ‘राइटिङ बेष्ट कोलम’ विधामा नेपालका ओलीसँगै स्पेनका कार्लोस माटालानस र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक परेका छन्।

विश्वभरका १०८ देशका प्रतिस्पर्धीहरूबाट ओली शीर्ष तीनमा पर्न सफल भएका हुन्। १९ असारमा काठमाडौं पोष्टमा प्रकाशित ओलीको ‘राखेपमा २०० बढी खेलकुद संघहरू दर्ता छन् तर, त्यसमध्ये ५० संघ पनि सक्रिय छैनन्’ भन्ने समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको हो।

विजेताले आठ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ। दोस्रो हुनेले तीन हजार तथा तेस्रो हुनेले दुई हजार अमेरिकी डलर पुरस्कार जित्नेछन्। ओलीलाई आज नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामनासहित बिदाइ गरेको छ। ओली मञ्चका महासचिव हुन्।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले एआईपीएस अवार्डमा नेपालको उपस्थितिले नेपाली खेलुकद पत्रकारितालाई दीर्घकालीनरूपमा फाइदा पुग्ने बताए। उनले ओलीको सफलताले सिंगो नेपाली खेलकुद पत्रकारिताले गर्व गर्ने मौका मिलेको बताए।

ओलीले शीर्ष तीनमा पर्नु आफ्नो लागि सुखद् र आश्चर्य भएको बताए। उनले आफ्नो मनोनयनबाट नयाँ पुस्तालाई अझ मिहिनेत गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

एआईपीएस एशियाका कोषाध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीले शीर्ष तीनमा पर्नु नै ठूलो सफलता भएको बताए।

बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्यले ओलीको सफलताले नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको बताए। उनले नेपालमा व्यावसायिक पत्रकारिताको अभाव खड्किरहेका बेला ओलीको सफलताले नयाँ पुस्तालाई उत्साह जगाएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्