स्क्रब टाइफस के हो? कसरी बच्ने ? पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो। समयमै रोग पत्ता नलागेमा सामान्य उपचारमा निको हुने बिरामी गम्भीर अवस्थामा पुगेर मृत्युसमेत हुन सक्ने भएकाले समयमै अस्पताल गएर समयमै उपचार नगरेकै कारण विगतका वर्षमा केही बिरामीको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्