सेरेनाले आफूले खेल हार्छु भन्ने कत्ति पनि नसोचेको बताइन्। उनले थपिन्, "म जित्छु भन्नेमा धेरै विश्वस्त थिए। दोस्रो सेट जितेपछि अब खेल टुंगाउनुपर्छ भन्ने लागेको थियो। यो खेल हार्छु भन्ने कत्ति पनि सोचेको थिइनँ। व्यक्तिगतरूपमा मैले धेरै गल्ती गरें।"
वाङले अब ट्युनेसियाकी अन्स जाबेउरसँग प्रतिस्पर्धा गर्नेछिन्। जाबेउरसँग पराजित भएपछि क्यारोलिन वाज्नियाकीले सन्यास लिएकी छिन्।
वाङको चर्चा सेलाउन नपाउँदै अमेरिकाकी कोको गउफले साविक विजेता नाओमी ओसाकालाई सोझो सेटमा स्तब्ध बनाइन्। १५ वर्षे गउफले ६–३, ६–४ को सेटमा हराएकी हुन्। गाउफले ६७ मिनेटमा नतिजा आफ्नो पक्षमा पारिन्।
"मलाई पनि थाहा छैन कसरी यस्तो प्रदर्शन सकें", सनसनीपूर्ण जितपछि गाउफले भनिन्, "दुई वर्षअघि म जुनियरको पहिलो चरणबाट बाहिरिएको थिएँ, अहिले यहाँ छु। यो अद्भूत छ। मलाई विश्वास लागेको छैन।"
गउफले सोफिया केनिनसँग प्रतिस्पर्धा गर्नेछिन्। शीर्ष वरीयाताकी एशलेली बार्टीले पनि चौथो चरणमा स्थान बनाइन्। उनले अब एलिसन रिस्कीसँग प्रतिस्पर्धा गर्नेछिन्। त्यस्तै सातौं वरीयाताकी पेत्रा केभितोभाले ग्रिसकी मारिया साकारीसँग प्रतिस्पर्धा गर्नेछिन्।

फेडेररको संघर्षपूर्ण जित

काठमाडौं। तेस्रो वरीयाताका रोजर फेडेररले पाँच सेटको संघर्षपूर्ण नतिजा निकाल्दै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगताको चाैथो चरणमा स्थान बनाएका छन्।

मेलबर्नमा ६ पटक उपाधि जितेका फेडेररले अस्ट्रेलियाका जोन मिलमानलाई ४–६, ७–६(७/२), ६–४, ४–६, ७–६ (१०/८) को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाएका हुन्। फेडेररले चार घण्टाको समय लगाएर विजय हासिल गरेका थिए।

अस्ट्रेलियन ओपनमा फेडेररको यो १००औं जित हो। फेडेररले अब क्वार्टरफाइनलका लागि हंगेरीका मार्टन फुक्सोभिक्ससँग प्रतिस्पर्धा गर्नेछन्। फुक्सोभिक्सले अमेरिकाका टोमी पाउललाई ६–१, ६–१, ६–४ को सेटमा हराएका थिए।

त्यसअघि दोस्रो वरीयाताका नोभाक जोकोभिचले योशिहितो निशिओकालाई ६–३, ६–२, ६–२ को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाए। जोकोभिचले अब डीएगो स्चवार्टजमनसँग प्रतिस्पर्धा गर्नेछन्।

चीनकी वाङ कियाङले अस्ट्रेलियन ओपनको तेस्रो सेटमा अमेरिकाकी सेरेना विलियम्सलाई २–१ को सेटमा हराउँदै सनसनी मच्चाएकी छिन्। २७औं वरीयाता प्राप्त वाङले २३ पल्ट ग्राण्ड स्लामको उपाधि जितेकी सेरेनालाई ६–४, ६–७(२७), ७–५ को सेटमा हराएकी हुन्।

"मैले गर्न सक्छ भन्ने मेरो टीम सधैँ विश्वस्त थियो", वाङले भनिन्, "दोस्रो सेटमा म केही अलमलिए। तर, पछि आफूलाई केन्द्रित गरें। र, जित सम्भव भयो।"