कसरी तयार हुन्छ नोट, यस्तो हुन्छ, राष्ट्र बैंकको नोट छाप्ने प्रक्रिया काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्ने गर्छ। बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ। नोट छापिँदाको सम्पूर्ण प्रक्रिया गर्दै आएपनि राष्ट्र बैंक आफैले नोट छाप्दैन, अन्तर्राष्ट्रिय सेक्युरिटी प्रेसमार्फत् नोट छपाइको काम हुन्छ। देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेमिट्यिान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्