एमसीसीबारे नेपालले भने: गठबन्धनमा सहमति गरेर अघि बढ्छाैं काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअनुसार अघि बढाउने जवाफ नेपालले दिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्