छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। प्रतिपक्ष दल नेकपा एमालकोे अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश संसदमा पेश भएको छ। लगत्तै बैठक २५ गते सम्मका लागि स्थगित भएको छ। एमसीसी खारेज गर्न माग विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन्। सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ। बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। नेप्से परिसूचक फेरी ६० अंकले घटेको छ।
प्रतिक्रिया दिनुहोस्
