देउवा नेतृत्वको तानाशाही सरकार चल्दैन, गठबन्धन भत्काईन्छ
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला घटनाका सम्बन्धमा छानवीन समितिले प्रतिवेदन बुझाएपनि सरकारले सार्वजनिक गर्न डराएको आरोप लगाएका छन्। बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले दार्चुलामा तुइनबाट खसाएर नेपाली नागरिक मारिए भनेर प्रतिवेदनमा उल्लेख भएपनि सरकारले गुपचुप राख्दै यस विषयमा अरुलाई पनि बोल्न रोक लगाएको बताए।
प्रतिक्रिया दिनुहोस्
