तालिबान सत्तामा आएपछि यसरी खुले विश्वविद्यालय अफगानिस्तानमा सोमबारदेखि निजी विश्वविद्यालयले फेरि पढाउन सुरू गरेका छन्।विश्वविद्यालयले तालिबानहरूले सत्ता कब्जा गरेको तीन सातापछि फेरि कक्षा सञ्चालन गरेका हुन्।फेरि पढाइ सुरू हुँदा विश्वविद्यालयका कक्षाको वातावरण भने पहिलाजस्तो छैन। सामाजिक सञ्जालहरूमा पोष्ट भएका तस्बिरहरूमा कक्षाकोठामा केटा र केटीलाई छुट्याउन बीचमा पर्दा राखिएको देखिन्छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्