छुटाउनै नहुँने आजका मुख्य १२ खबर काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा गृह मन्त्रालयलले आपत्ति जनाएको छ। राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका २५ मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको प्रवक्तामा जगन्नाथ खतिवडा नियुक्त भएका छन्। नेप्से परिसूचक १०८ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्