स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो।
हङकङ पठाइएको नमूनाको परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ।
महाशाखाका अनुसार १००.४ डिग्री फरेन्हाइट भन्दा माथि ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या र रुघाखोकी कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू हुन्।
कोरोना भाइरस प्रभावित देशहरूबाट आउने मानिसहरूमा यी लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ।
कोरोना भाइरसबाट यसरी बच्ने
नियमित साबुन पानीले हात धुने
- खोक्दा र हाछ्यूँ गर्दा नाकमुख छोप्ने
- यदि फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने
- फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने
- जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने
- पशुजन्य मासु, अण्डा राम्रोसँग पोकेको मात्र खाने
उता, बेइजिङ चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले चीनमा बसोबास गरिरहेका सबै नेपालीलाई सावधानी अपनाउन अपिल गरेको छ।
एक वक्तव्य जारी गरी दूतावासले चीनको हुबेई प्रान्तको राजधानी वुहानमा डिसेम्बरदेखि कोरोना भाइरस देखिएको भन्दै त्यसको संक्रमणबाट जोगिन सावधानी अपनाउन भनेको हो।
बिरामी मानिसको सम्पर्कमा नजाने, प्रभावित क्षेत्रको भ्रमण नगर्न,  जीवित वा मृत जनावर र नपकाएको मासुको सम्पर्कबाट टाढै रहन, चीनको स्वास्थ्य मन्त्रालयद्वारा जारी हुने अद्यावधिक जानकारी लिएर सोही अनुरूप सचेत हुन र आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न पनि नेपाली दूतावासले अनुरोध गरेको छ।
पढ्नुहाेस्
नेपालीमा पनि कोरोना भाइरसको संक्रमण
" /> स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो।
"> नेपालमा पनि भेटियो कोरोना भाइरस, जोगिने कसरी ?: Dekhapadhi
नेपालमा पनि भेटियो कोरोना भाइरस, जोगिने कसरी ?
हङकङ पठाइएको नमूनाको परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ।
महाशाखाका अनुसार १००.४ डिग्री फरेन्हाइट भन्दा माथि ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या र रुघाखोकी कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू हुन्।
कोरोना भाइरस प्रभावित देशहरूबाट आउने मानिसहरूमा यी लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ।
कोरोना भाइरसबाट यसरी बच्ने
- नियमित साबुन पानीले हात धुने
- खोक्दा र हाछ्यूँ गर्दा नाकमुख छोप्ने
- यदि फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने
- फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने
- जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने
- पशुजन्य मासु, अण्डा राम्रोसँग पोकेको मात्र खाने
उता, बेइजिङ चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले चीनमा बसोबास गरिरहेका सबै नेपालीलाई सावधानी अपनाउन अपिल गरेको छ।
एक वक्तव्य जारी गरी दूतावासले चीनको हुबेई प्रान्तको राजधानी वुहानमा डिसेम्बरदेखि कोरोना भाइरस देखिएको भन्दै त्यसको संक्रमणबाट जोगिन सावधानी अपनाउन भनेको हो।
बिरामी मानिसको सम्पर्कमा नजाने, प्रभावित क्षेत्रको भ्रमण नगर्न,  जीवित वा मृत जनावर र नपकाएको मासुको सम्पर्कबाट टाढै रहन, चीनको स्वास्थ्य मन्त्रालयद्वारा जारी हुने अद्यावधिक जानकारी लिएर सोही अनुरूप सचेत हुन र आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न पनि नेपाली दूतावासले अनुरोध गरेको छ।
पढ्नुहाेस्
नेपालीमा पनि कोरोना भाइरसको संक्रमण
प्रतिक्रिया दिनुहोस्