भिम रावलको सरकारलाई चुनौती: एमसीसीको विरोधमा म बोलेँ पक्राउ गर काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले एमसीसीको विरुद्धमा बोलेको र सक्ने भए पक्रेर देखाउनसमेत चुनौति दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्