एमसीसीकी उपाध्यक्ष किन आउँदैछिन् नेपाल ? काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्