काठमाडौं। पोल्याण्ड पठाउने भन्दै ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
काभ्रेको रोशी गाउँपालिका–१२ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने गनराज लामा पक्राउ परेका हुन्।
लामाविरुद्ध नौ जनाले ६८ लाख १७ हजार रूपैयाँ गठी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए।
महाशाखाबाट खटिएको टोलीले लामालाई ९ माघ दिउँसो काठमाडौंको तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर बुझाएको छ।
लामाले वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड पठाइदिने भनेर रामकृष्ण खड्कासहित नौ जनालाई दुबई हुँदै अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारेको निवेदन परेको महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
" /> काठमाडौं। पोल्याण्ड पठाउने भन्दै ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
काभ्रेको रोशी गाउँपालिका–१२ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने गनराज लामा पक्राउ परेका हुन्।
लामाविरुद्ध नौ जनाले ६८ लाख १७ हजार रूपैयाँ गठी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए।
महाशाखाबाट खटिएको टोलीले लामालाई ९ माघ दिउँसो काठमाडौंको तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर बुझाएको छ।
लामाले वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड पठाइदिने भनेर रामकृष्ण खड्कासहित नौ जनालाई दुबई हुँदै अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारेको निवेदन परेको महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
"> पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ: Dekhapadhi
पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं। पोल्याण्ड पठाउने भन्दै ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
काभ्रेको रोशी गाउँपालिका–१२ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने गनराज लामा पक्राउ परेका हुन्।
लामाविरुद्ध नौ जनाले ६८ लाख १७ हजार रूपैयाँ गठी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए।
महाशाखाबाट खटिएको टोलीले लामालाई ९ माघ दिउँसो काठमाडौंको तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर बुझाएको छ।
प्रतिक्रिया दिनुहोस्