अर्को मेस्सी बन्लान् त फाती काठमाडौं। बार्सिलोनामा लियोनल मेस्सीले लगाउने १० नम्बर जर्सी अब आन्सु फातीले लगाउने भएका छन्। छ पटक बालोन डी’ओर विजेता मेस्सी यसै साता पेरिस सेन्ट जर्मेनमा गएका छन्। मेस्सी बार्सिलोनाबाट बाहिरिएसँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्