कतै छुटाउनु त भएन, आजका मुख्य १२ खबर काठमाडौं। सर्वोच्च अदालतमा नेकपा एमालेले ३ रिट दायर गर्दै सभामुखको निर्णय र एकीकृत समाजवादी पार्टी दर्ता बदर गर्न माग गरेको छ। १० एमाले सांसदले एकिकृत समाजवादी पार्टी रोजेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ। प्रदेश २ मा जसपाका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। केन्द्रीय सदस्य कल्याण गुरुङले काँग्र्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्