देशको कोल्टो फेर्न अब युवा पुस्ता लाग्नु पर्छ काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अबको दश वर्षमा यूवापुस्ताले देश विकास गर्नुपर्ने बताएका छन्। बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउन्डेसन प्रा.लिको भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यो अवधिभित्र समस्याहरुलाई पन्छाउदै विकास र प्रगतितिर अघि बढ्नुपर्ने बताए। देशको भ्रष्टाचार, राजनैतिक समस्याले युवाहरु निराश भएको भन्दै उनले अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन समेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्