ट्रायल दिन आफ्नै सवारी साधन लाने सोच्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस् काठमाडौं। सवारी साधनको चालक अनुमति पत्र लाइसेन्स लिनका लागि ट्रायल दिन आफ्नै सवारी साधन प्रयोग गर्नका लागि तत्काल कठीनाई देखिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कानूनी रुपमा व्यक्तिगत सवारी साधन प्रयोग गर्न पाईने भएपनि अहिलेलाई ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्न आग्रह समेत गरे। सवारी साधन लिएर जादा अर्को चालक लैजानुपर्ने, निजी ट्रायल सेन्टर प्रयोग भएकाले पार्किङको समस्या
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्