एमाले सम्पूर्ण आन्दोलनको नाइके र विकासको अभियन्ता पार्टी होः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नोपार्टी नेपालको राजनीतिक र लोकतान्त्रिक आन्दोलनको प्रमुख धार भएको दावी गरेका छन्। शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सम्पूर्ण लोकतान्त्रिक आन्दोलनको नाइके र विकासको अभियन्ता एमाले मात्रै भएको बताए।
प्रतिक्रिया दिनुहोस्
